महिला क्रिकेटमा नेपाल मलेसियासँग पराजित, हारका बाबजुद हङकङसँग फाइनल खेल्ने
आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट अघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ ।
नेपाल मलेसियासँग पराजित
आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियासँग ६ विकेटले पराजित भएको छ ।
नेपालले मलेसियालाई दियाे ८४ रनकाे लक्ष्य
चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनको सामान्य लक्ष्य दिएको छ ।
सावित्राको टोली एथेना कपको फाइनलबाट बन्चित
नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट बन्चित भएको छ ।
महिला टी–ट्वान्टी आई सिरिजः नेपाल मलेसियासँग खेल्दै
मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ ।
कप्तान मार्टिनको पेनाल्टी प्रहारले आर्सनललाई राहत
इङ्लिस प्रिमियर लिग फुटबलको सोमबार राति सम्पन्न खेलमा आर्सनलले सफलता हात पारेको छ ।
एसिया कप क्रिकेटमा सहभागि क्रिकेट टोलीलाई राष्ट्रपतिको विदाई
राष्ट्रपति रामचन्द्र पौडेलले, एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेका छन् ।
चारदेशीय महिला क्रिकेट सिरिजमा हङकङमाथि नेपालको शानदार जित
लेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
आईएसएफ यु-१५ जिम्न्यासाइडमा नेपालका बक्सर प्रतिमा र शेरपले जिते कांस्य
ब्राजिलको रियो डि जेनेरियोमा सुरु भएको ‘दोस्रो आईएसएफ जिम्न्यासाइड-२०२३’ नेपालले बक्सिङबाट दुई कांस्य पदक जितेको छ ।
कप्तान ओडेगार्डको पेनाल्टी गोलमा आर्सनलको जित
कप्तान मार्टिन ओडेगार्डले गरेको पेनाल्टी गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा सोमबार राति क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।