आइपिएलमा पाँच हजार रन बनाउने धोनी पहिलो विकेटकिपर
काठमाडौँ । चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा पाँच हजार रन पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् ।
एन्फा महासचिव राई बिरुद्ध म्रन्त्रालयमा उजुरी, कारबाहीको माग गर्दै मन्त्री समक्ष निवेदन
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईविरुद्ध युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको छ ।
वर्षाका कारण नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द
काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।
प्रधानमन्त्री प्रचण्डसंग आईसीसीका अध्यक्ष ग्रेगले भेट्ने
काठमाडौं । नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आज प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेट्दैछन् ।
बागमतीले ६ विकेटले लुम्बिनीलाई हरायो
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । लुम्बिनीले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य बागमतीले १७।२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।
आईसीसी यू–१९ विश्वकप : नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।
यू-१९ विश्वकप : नेपालले पाकिस्तान विरुद्ध पहिला ब्याटिङ गर्ने
काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेको छ ।
प्रधानमन्त्री कप : कर्णालीलाई ६१ रनले पराजित गर्दैै मधेशको तेस्रो जित
काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
पिएम कप : ६४ रनले बागमतीको तेस्रो जित
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले तेस्रो खेल पनि जितेको छ।
पहिलो बेसबल फाइभ च्याम्पियनसिप हुँदै
काठमाडौँ । नेपालमा पहिलोपटक राष्ट्रिय बेलबल फाइभ च्याम्पियनसिप हुने भएको छ। नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा तथा बागमती प्रदेश बेसबल संघको सह–आयोजनामा दुईदिने प्रतियोगिता हुन लागेको हो। उक्त प्रतियोगिता बुधवार र बिहीवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ।