आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनौटमा नेपालको पहिलो जित
मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले मलेसियामाथि पाँच रनको रोमाञ्चक जीत हात पारेको छ ।
नेपाली क्रिकेट टोलीलाई मेयर बालेनको हौसलाः प्रीय खेलाडि, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन
पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् ।
एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै, कुन टीम कति वलियो ?
एसिया कपको दोस्रो खेल आज घरेलु टोली श्रीलंका र बंगलादेशबीच हुँदैछ ।
मलेसियालाई पराजित गर्दै नेपालको सुखद सुरुआत
नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै
नेपाललाई तेस्राे सफलता, रिजवान रन आउट
एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।
पकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता
एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, दोस्रो सफलता हात पारेको छ ।
पकिस्तानविरुद्ध बलिङमा नेपाल
एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
नेपाल र पाकिस्तानबीचको खेल हेर्न जनकपुरधामका सबै विद्यालयलाई आधादिन छुट्टी
एसिया कपको नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदा दिएको छ ।
एसिया कपको उद्घाटनमा नेपाली कलाकार त्रिशलाले सांगीतिक प्रस्तुति दिने
पाकिस्तानको इस्लामावादमा १६ औं संस्करणको एसिया कपको उद्घाटन समारोहमा नेपाली चिकित्सक तथा गायिका त्रिशला गुरुङले पनि साँगीतिक प्रस्तुति दिने भएकी छन् ।
यति एफसीको अध्यक्षमा कर्ण राना
अस्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली समुदायको क्लब यति एफसीको अध्यक्षमा कर्ण लामा चयन भएका छन् ।