श्रीलंकालाई टिम च्याम्पियन उपाधी
ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तरगतको यु–१५ र यु–१७ दुवै तर्फ मिक्स टिम इभेन्ट्सको उपाधी श्रीलंकाले जितेको छ ।
महिला विश्वकपको फाइनल आजः इङ्ल्यान्ड र स्पेनबीच प्रतिष्पर्धा हुँदै
महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज सकिंदैछ ।
टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा न्युजिल्याण्डको जित
संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको न्युजिल्याण्डले टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा जित हासिल गरेको छ ।
ब्याडमिन्टन एसियाको प्रतियोगिता नेपालमा पहिलो पटक हुँदै
ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
गण्डकीमा रेफ्री र प्रशिक्षकको जीवन बिमा गर्ने तयारी
प्रदेश खेलकुद परिषद् गण्डकीले सूचीकृत भएका रेफ्री र प्रशिक्षकको जीवन बिमा गर्ने तयारी शुरु गरेको छ।
इङ्ल्यान्डका तीव्र गतिका बलर आर्चरले भारतमा हुने विश्व कप गुमाउने
इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आउँदो अक्टोबररनोभेम्बरमा हुने एकदिवसीय विश्व कप गुमाउने भएका छन् ।
महिला विश्वकपमा नयाँ विजेता बन्दै
नवौं संस्करणको महिला विश्वकप फुटबलको ताज पहिरिने टोलीको छिनोफानो हुन अब ३ दिन मात्र बाँकी छ। जुलाई २० देखि सुरु भएर अगष्ट २० तारिखसम्म चल्ने महिला विश्वकपमा इतिहास रच्दै नयाँ टोलीले उपाधि जित्दै छ।
म्यानचेष्टर सिटीले जित्यो यूईएफए सुपर कप उपाधि
स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
म्यानचेष्टर सिटीले जित्यो यूईएफए सुपर कप उपाधि
स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
२२औं आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी
नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।