चार देशीय टी-२० सिरिज;नेपालले आज हङकङसँग खेल्दै
मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी-२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ ।
कोशी क्रिकेट संघ अध्यक्षमा सर्वजित निर्वाचित
कोशी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित भएका छन् ।
असोज ४ देखि १३ गतेसम्म साफ यू १९ फुटबल नेपालमा आयोजना हुने
अखिल नेपाल फुटवल संघ एन्फाले आगामी असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा साफ अन्डर १९ (यू १९) फुटवल २०२३ आयोजन गर्ने भएको छ ।
साफ यू-१९ च्याम्पियनसिपको बन्द प्रशिक्षण सुरु, ३५ खेलाडी सहभागी
आगामी सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु भएको छ ।
एसिया कप क्रिकेटका लागि भारतीय टिम घोषणा
भारतले एसिया कप क्रिकेटका लागि टिमको घोषणा गरेको छ ।
बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ ।
आयरल्यान्डविरूद्धको सिरिज भारतले एक अगावै जित्यो
आयरल्यान्डविरूद्धको तीन खेलको टी-२० सिरिज भारतले एक खेल अगावै जितेको छ।
शुक्रबार बुबाको निधन आइतबार छोरीको कीर्तिमान
स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो ।
अल्कारेजसँग बदला लिँदै जोकोभिचले जिते सिन्सिनाटी ओपनको उपाधि
नोभाक जोकोभिचले विम्बलडन फाइनलमा कार्लोस अल्कारेजसँग बेहोरेको हारको बदला लिँदै सिन्सिनाटी ओपन (वेष्टर्न एण्ड साउदर्न ओपन) को उपाधि जितेका छन् ।
ला लिगामा बार्सिलोनाको पहिलो जित
साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ ।