महिला बास्केटबलमा नेपाल पराजित
१९औँ एशियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ।
१९ औँ एसियाली खेलकुदमा नेपाल : टेबलटेनिसको पुरुष टिम स्पर्धामा जापानसँग पराजित
चीनमा जारी १९औं एसियाली खेलकुदको टेबलटेनिसतर्फ पुरुष टिम स्पर्धामा शुक्रबार नेपाल पराजित भएको छ ।
क्यानको अध्यक्ष पदमा बर्दियाका विनय राजभण्डारीको उमेदवारी
नेपाल क्रिकेट संघ (क्यान) को भावि अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध नहुने निश्चित भएको छ । चुनावको पूर्वसन्ध्यामा बर्दियाका विनय राजभण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
क्यानको साधारणसभा आजदेखि सुरु हुँदै
नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ।
ललित राजवंशी घाइते, एसियाली खेलकुदमा सहभागिता अनिश्चित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर घाइते भएका छन् ।
एसिया कपमा १० विकेट लिएका सिराज बने नम्बर १ बलर
एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर मोहम्मद सिराज आईसीसीको एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन् ।
एसियाली खेलकुद : इरानसँग साेझाे सेटमा पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरियाे
एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।
साफ यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य
बिहीबारदेखि काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।
साफ यू–१९ फुटबलको तयारी पूरा, नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स
पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने भएको छ।
नेपाल टी-२० लिग खेलेको पैसा माग्दै क्यानमा पुगे खेलाडी
नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा प्रशिक्षकले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् ।