नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो
एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
एसियाड क्रिकेटमा नेपालको प्रतिद्वन्द्वी भारत
१९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनल ड्र सार्वजनिक भएको छ।
माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा
माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एक दशक लामो फुटबल करियर त्यागेर विमल घर्तिमगर अष्ट्रेलिया पलायन
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया गएका छन्।
नेपाल र बंगलादेश भिड्दै
१९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ।
साफ यू–१९ च्याम्पियनशिप : भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा
भुटानलाई हराउँदै पाकिस्तान १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।
नेपालको विश्व कीर्तिमानी जित : मंगोलिया २ सय ७३ रनले पराजित
नेपालले १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा विश्व कीर्तिमानी जितसहित मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको छ ।
मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित
नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।
कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने
आगामी कात्तिक ८ गतेदेखि १० औँ चुलेण्डी गोल्डकप सुरु हुने भएको छ।
एसियन गेम खेल्न चीन गए सन्दीप
क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन्।