एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित
१९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ ।
एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै
एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् ।
पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले विश्वकप क्रिकेट गुमाउने
पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
बङ्गलादेशसँगकाे खेलमा भारतले टस जितेर बलिङ राेज्याे
एसिया कपको सुपर सिक्समा बङ्गलादेशको खेलमा भारतले टस जितेको छ ।
पाकिस्तान र श्रीलङ्काबीचकाे खेल ४५ ओभरमा झारियाे
एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तान र श्रीलङ्काबीचको खेल ४५–४५ ओभरको हुने भएको छ ।
नेपाली टाेलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्याे
१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ ।
भारत एसिया कपको फाइनलमा
भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
राेहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे
भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।
भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने, प्रतियोगिताका लागि ८० लाख रुपैयाँ खर्चको अनुमान
भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ ।
एनएनआईपी कार्यसमितिलाई सदस्य–सचिवको बधाई
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका नवनिर्वचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाई दिएका छन् ।