
श्रीलंकाले ओमानलाई १० विकेटले हरायो
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा श्रीलंकाले ओमानलाई १० विकेटले हराएको छ ।
वेस्ट इन्डिजले नेपाललाई दियो ३ सय ४० रनको लक्ष्य
आईसीसी विश्वकप क्रिकेट छनोटमा पूर्वविश्वबिजेता वेष्टइण्डिजले नेपाललाई ३ सय ४० रनको चुनौती दिएको छ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा गुल्सनले वेष्ट इण्डिजको दोस्रो विकेट
आईसीसी एकदिवसीय विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका छन् ।
विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दै
आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ।
नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य दिएको छ ।
यूईएफए नेसन्स लिगको उपाधिका लागि स्पेन र क्रोएसिया खेल्ने
यूईएफए नेसन्स लिगको उपाधिका लागि स्पेन र क्रोएसिया खेल्ने भएका छन् ।
नेपाल र भारतबीचको खेल एसीसी महिला इमर्जिङ टिम्स एसिया कप रद्द
एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतको ‘ए’ टोलीबीचको खेल रद्द भएको छ ।
मैत्रीपूर्ण खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दै
नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज फिलिपिन्ससँग खेल्दैछ ।
ग्लोबल टी–२० लिगमा छानिए सन्दीप र दीपेन्द्रसिंह
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।
महिला टी–२०मा नेपाल पाकिस्तानसँग पराजित
एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ।
