फिफा महिला विश्वकपमा न्युजिल्यान्डको विजयी शुरुवात
फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ ।
यूएईविरुद्ध बलिङमा नेपाल, चार खेलाडी परिवर्तन
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिले बलिङ गर्ने भएको छ।
यू–१६ को उपाधि विजेता भट्ट बैतडीमा सम्मानित
मेलौली नगरपालिकाले यू–१६ को उपाधि विजेता खेलाडी नरेन भट्टलाई सम्मान गरेको छ।
उपाधिका लागि श्रीलंका र नेदरल्याण्ड्स भिड्दै
आईसीसी विश्वकप क्रिकेट छनोटको उपाधिका लागि आज श्रीलङ्का र नेदरल्यान्ड्स खेल्दैछन् ।
एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपालले मलेसियालाई दियो १ सय ८४ रनको लक्ष्य
एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।
भारत र पाकिस्तानको खेल हुने दिन अहमदाबादमा होटलको भाडा बढेर १ लाख भारुसम्म पुग्यो
आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानको खेल हुने दिन होटलको शुल्क १० गुणासम्म बढेको छ ।
च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराउन सफल
१४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ ।
वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई दियो ३ सय ७५ रनको लक्ष्य
आईसीसी एकदिवसीय विश्व कप छनोटमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।
१६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु, असार २४ सम्म खेलाडी दर्ता गर्नु पर्ने
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु हुने जनाएको छ ।
श्रीलंकाले ओमानलाई १० विकेटले हरायो
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा श्रीलंकाले ओमानलाई १० विकेटले हराएको छ ।