५ जेठ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारको विकासलाई सरकारले प्राथमिक्तामा राखेको जानकारी दिएका हुन् ।
उनले यसका लागि संरचनागत सुधार गर्ने घोषणा गरे । यस्तै, पूँजीबजारमा गैह्रआवासिय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकाहरुलाई वैदेशिक ऋण पत्र खुला गर्ने सम्मका योजना सरकारले बनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ५ जेठ २०८०, शुक्रबार
विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने
- बि.एम.एन. न्यूज
- ५ जेठ २०८०, शुक्रबार