१० जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । यो खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।
आजको विजेताले फाइनलमा पुग्न हिजो भएको पहिलो क्वालिफायरमा पराजित टोली गुजरात टाईटन्ससँग शुक्रवार खेल्नेछ ।
दोस्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायरमा गुजरातलाई हराएको चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ ।
फाइनल खेल आइतवार हुनेछ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?