१० जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- उदयपुरको कटारी नगरपालिका–१२, चिलाउनेमा चट्याङ लागेर बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय खड्गबहादुर तामाङ रहेका छन् ।
गोठमा बसिरहेको अवस्थामा मंगलबार अविरल वर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?