१४ जेठ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर रहेको पाइएको छ ।
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ । हालसम्म जडित विद्युत क्षमता भने २०७९ असारको तुलनामा २१.७ प्रतिशतले बढेर २६ सय ६६ मेगावाट पुगेको छ ।
ऊर्जा उत्पादनमा भएको वृद्धिले विद्युत, ग्याँस, वाष्प र वातानुकूलित क्षेत्रको उत्पादनमा १९ प्रतिशतको विस्तार हुने आर्थिक सर्वेक्षणले देखाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?