१५ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीगत खर्चको प्रभावकारिता बढ्न नसकेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले बजेटबाट लिएको लक्ष्यअनुसारको पूँजीगत खर्च बढ्न नसकेको बताएका हुन् ।
उनले आयोजनाको पूर्वतयारी र प्राथमिकीकरण नगरी साधारण स्रोत छर्ने प्रवृत्ति रहँदा पूँजीगत खर्च अपेक्षाअनुसार नरहेको बताएका हुन् । यस्तै उनले सरकारी खर्चलाई उपलब्धिमूलक बनाउने चूनौती रहेको बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार