२५ जेठ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण सार्वजनिक गर्दैछन् ।
मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले कार्य प्रगती विवरण सार्वजनिक गर्नका लागि दिउँसो साढे दुई बजे मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।
मोदीले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?