२५ जेठ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।
झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा। साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै प्रतिष्ठानका राजिष्टार डिन. विनोद यादवले जानकारी दिए ।
काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो ।
उनी मधेशकम एक चर्चित अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २५ जेठ २०८०, बिहिबार
सुर्मा गाउँपालिका–४ का वडाअध्यक्ष बोहराको निधन
- बि.एम.एन. न्यूज
- २५ जेठ २०८०, बिहिबार