२ असार २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं – राष्ट्रपतिको स्वास्थ्यमा समस्या भएपछि हिजो शुक्रबार राती उहाँलाई स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याईएको छ । उहाँ यस अघि पनि भारतमा उपचार गरि फर्कनुभएको थियो ।
कम्जोरीकै कारण उहाँलाई गाह्रो भएको कुरा डाक्टरहरुले गरेका छन, उहाँ अहिले पनि कार्डियो सेन्टरमा चिकित्सकको निगरानीमा हुनुहुन्छ ।
तनहुँमा जन्मीनुभएको उहाँ अहिले ७८ वर्ष पुगिसक्नुभएको छ, नेपाली कंग्रेसको राजनीतिमा आबद्ध उहाँले गठबन्धनको सरकार बन्ने भएपछि राष्ट्रपति बन्ने अबसर पाउनुभएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?