३१ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नुवाकोट- भोलिदेखि सिसडोल–बञ्चरेडाँडामा काठमाण्डौँको फोहर फाल्न नदिने स्थानिय पालिकाहरुले घोषणा गरेका छन् ।
सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि फाल्न नदिने घोषणा गरेका हुन्।
काठमाडौंका फोहर २० वर्ष भन्दा अगाडीदेखि सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्दै आएको थियो । फोहरको सहि व्यवस्थापन नगरेको र सम्झौता अनुसार काम नगरेको, भन्दै बारम्बार बिवादमा आइरहेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?