२ साउन २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन् । गत निर्वाचनमा घात, अन्तर्घात, बागी उम्मेदवार लगायतका घटनामा सो संख्यामा उजुरी परेका हुन् ।
जारी केन्द्रीय समिति बैठकमा अनुशासन समितिका संयोजक तथा कांग्रेस नेता आनन्द ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको बताएका हुन् । तर ती सवै उजुरीमाथि छानबिन पुरा गर्न बाँकी नै रहेको ढुंगानाले जानकारी दिए ।
त्यस्तै उनले ८७ जनालाई कारबाही गरिएको समेत जानकारी दिएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २ साउन २०८०, मङ्गलबार
किसानलाई सहयोग गर्न काँग्रेस केन्द्रीय सदस्यलाई एक महिना छुट्टी
- बि.एम.एन. न्यूज
- २ साउन २०८०, मङ्गलबार