१ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ ।
बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो ।
प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?