२ चैत २०८०, शुक्रबार
८ महिना पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रामेछाप । रामेछाप नगरपालिका ९ ल्याङल्याङ, राताहाटार बस्तीमा आगललागी भई ठूलो धनराशिको क्षति भएको छ । आगलागीबाट बस्तुभाऊ र चौपायको समेत क्षति भएको छ ।
राताहाटारमा भएको आगलागी पछि त्यहाँ पुगेर अग्नि पिडितहरुलाई अत्यावश्यक खाद्य सामाग्रीहरु मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ सहित उपप्रमुखहरु र प्रशासकिय अधिकृतको टोली वडामा पुगेर राहात सामाग्रीहरु आफैं अनलोड गरि त्यहाँको वडालाई हस्तान्तरण गरेका छन् ।
उक्त स्थानमा प्रहरी अन्य संघसंस्था र राजनीतिक दलहरुको उपस्थीत भईरहेको छ, राहात संकलन भईरहेको र बितरण एकद्वार प्रणाली मार्फत गर्नेकुरा त्यहाँको श्रोतले बताएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?