१ कात्तिक २०८१, बिहिबार
१ महिना पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौ । बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएको छ । बिहान साढे ६ बजे उडेको उडान नम्बर १०० नाइन एन एजेएस कलसाइन भएको बुद्ध एअ जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा परकासीत सुचना अनुुसार बिहिबार बिहान उडेको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । ३५ जना यात्रु लिएर माउन्टेन प्लाइटका लागि उडेको सो जहाज उडेको १५ मिनेटमै काठमाडौँमा अवतरण गरेको कारणले जहाजमा गएका ती यात्रुलाई अर्को फ्लाइटबाट पुनः माउन्टेन फ्ल्याइट गराइने बुद्ध एअरले सामाजिक सञ्जाल एक्समा जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?