• ७ माघ २०८१, सोमबार
  • Mon, 20 Jan 2025
गोरखापत्र
blog

बाँदरले क्षति नगर्ने केरा र बुँगोबाट चिप्स र अचार बनाउन सिक्दै पिपलटारीका कृषक

जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीकी शर्मिला तिवारीले काँचो केराबाट चिप्स बनाउने तालिम लिएपछि अब उनलाई व्यावसायिक रूपमा काम गर्ने मन छ।

blog

अनधिकृत प्रचार सामग्री टाँस्ने ३ जना पक्राउ

अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई काठमाडौँ महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको छ ।

blog

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईलाई स् थाइल्यान्ड ६ रनले पराजित

आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईले जितेको छ ।

blog

कोशीमा चुनाव भए हाम्राे पार्टीले तेब्बर सिट ल्याउन सक्छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश अध्यावधि निर्वाचनमा गए आफूहरूलाई फाइदा हुने दाबी गरेका छन्।

blog

बाँके बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत, सबै बर्दियाको ठाकुरबाबाका

बाँकेमा बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।

blog

सुनसरीमा प्रहरीको हतियार लुट्ने पाँचजना पक्राउ

सुनसरीमा आफ्नो हतियार लुटपाट गर्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

blog

गौरा पर्व हेर्न पुगेका युवामाथि निर्घात कुटपिट, पूर्वमेयरको संलग्नता रहेको आरोप

दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ ।

blog

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

blog

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

blog

अझै दुई दिन मौसम बदली रहने स् कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

अहिले कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

blog

अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ

अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।

blog

एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलङ्का र बङ्लादेश खेल्दै

एसिया कप क्रिकेटको सुपर फोरमा आज घरेलु टोली श्रीलङ्का र बङ्लादेश खेल्दैछन् ।

blog

डोटीमा सेती नदीमा बगेर एक बालक बेपत्ता

डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् ।

blog

दशैंको मुखमा जिराको भाउ दोब्बरभन्दा बढी

चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ ।

blog

महिला उद्यमीहरुको विकासका लागि सरकार प्रतिवद्ध छः मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल महिला उद्यमीहरुको विकास तथा प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गोरखापत्र