बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई अवैध रूपमा बन्दुक राखेको अभियोगमा मुद्धा दर्ता हुने
राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई अवैध रूपमा बन्दुक राखेको अभियोगमा मुद्धा दर्ता हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले दिए डिभोर्स
गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले डिभोर्स दिएका छन् ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
६१ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ
६१ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी
लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज शुक्रबार बस्दैछ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
चितुवाको आक्रमणबाट घाइते किशोरी धनगढी रिफर,आइसीयुमा राखियो
चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–०३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा आज शोक बिदा
काठमाडौं महानगरपालिकाले आज महानगरपालिका अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिएको छ ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
संसदका तीनवटा समितिको बैठक बस्दै
संसद सचिवालयका अनुसार संघीय संसदका तीनवटा समितिको बैठक आज बस्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे
स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
प्रधानमन्त्रीद्वारा २० औं निजामती सेवा दिवसको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० औं निजामती सेवा दिवस, २०८० को शुभकामना व्यक्त गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
नेपाल थाइल्याण्डसँग पराजित
मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
महिला टी–२० विश्वकप छनोटः सेमिफाइनलमा नेपाल र थाइल्याण्ड मैदानमा
नेपाल र थाइल्याण्ड आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलिरहेका छन् ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
आज २० औं निजामती सेवा दिवस मनाइँदै
आज २० औं निजामती सेवा दिवस मनाइँदै छ ।
- बि.एम.एन. न्यूज
- २२ भदौ २०८०, शुक्रबार
चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।