• ८ माघ २०८१, मङ्गलबार
  • Tue, 21 Jan 2025
गोरखापत्र
blog

चीनका प्रधानमन्त्रीद्वारा विकासोन्मुख देशको ऋण समस्या समाधान गर्न आग्रह

चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गरेका छन्।

blog

चीनको एक रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु

उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।

blog

काभ्रेकाे मेथिनकोट अस्पतालमा मिर्गाैलाकाे डायलायसिस सेवा शुरु

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा शुरु गरिएको छ ।

blog

एक बालिका र दुई महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ

एक बालिका र दुई महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ परेका छन्।

blog

नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन्।

blog

दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

blog

त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै

उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ ।

blog

दाङमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

blog

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

blog

शिक्षा शुल्क नियन्त्रणका लागि कठोर हुन आवश्यक छः मन्त्री राई

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि मन्त्री अशोक राईले उच्च शुल्क लिएर विद्यार्थीहरुलाई दुःख दिएको विषयमा कठोरतापूर्वक लाग्न आवश्यक भएको स्वीकार गरेका छन् ।

blog

एमाले भक्तपुरका पन्ध्र सय संगठित सदस्यद्वारा सपथ ग्रहण

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका संगठित सदस्यले सपथ ग्रहण गरेका छन् ।

blog

चीनको एक रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु

उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।

blog

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।

blog

रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते

कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा ६ जना घाइते भएका छन् ।

blog

अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् ।

गोरखापत्र