बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
आज काठमाडौंमा सार्वजनिक बिदा
काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
आज पोखरामा सन्देशसभा गर्दै समाजवादी मोर्चा
समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै
आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बस्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
कलाकारहरुको गाईजात्रे साक्षात्कारः ठुला माछा समाउन नसकेकोप्रति व्यङ्ग्य
हाँस्य कलाकारहरुले, देशमा घटेका विभिन्न काण्डहरुप्रति तीखो व्यङ्ग्य गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
सेफर भ्याली कन्सेप्ट कार्यान्वयनका लागि सहकार्य जरुरी छः प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले, नेपाल प्रहरीले सुरक्षित महानगरको लागि अघि सारेको सेफर भ्याली कन्सेप्टको परिकल्पना र त्यसभित्रको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र महानगरबीच सहकार्य आवश्यक भएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
लगनशील भएर जनताको पक्षमा काम गर्न उपप्रमुख डंगोलको महानगर प्रहरीलाई निर्देशन
काठमाडौं नगरपालिकाको उप प्रमुख सुनिता डंगोलले, महानगर प्रहरीले कानूनको पालनागर्दै नागरिकको हितमा लगनशील भएका काम अघि बढाउनु पर्नेमा जोड दिएकी छिन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
प्रधानमन्त्री प्रचण्डको घोषणा स् बर्खा सकिएपछि लाखौं मान्छे सडकमा उतार्छौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
नेपाल प्रहरी र शसस्त्र प्रहरी नातावाद, कृपावाद र राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छः बालेन साह
काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी,जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
सशस्त्र प्रहरी उपरीक्षक स्व. थपलियाको स्मृतिमा अवार्ड घोषणा
सशस्त्र प्रहरीले सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड घोषणा गरेको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध हुने
अमेरिकी अरबपति व्यवसायी एलन मस्कले सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी
जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
भक्तपुरको चारदोबाटोमा बसमा आगजनी
भक्तपुरको चारदोबाटोमा रोकेर राखेको बसमा आगजनी भएको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने
जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भईरहेको छः गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने प्रयासहरु भईरहेको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
दक्षिण अफ्रिकाको जोहानेसबर्गको एक भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु
दक्षिण अफ्रिकाको मुख्य सहर जोहानेसबर्गको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।