बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
घट्यो सुन चाँदीको मूल्य
शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा जोडिन आवश्यक छः परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा एकअर्कासँग जोडिन आवश्यक भएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
भारतमा प्रतिसिलिण्डर २ सयले घट्यो ग्यासको मूल्य
भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
बहराइनविरुद्ध टस हारेको नेपाल बलिङमा
आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
एसियन गेम्सको समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने
नेपाली क्रिकेट टोलीले १९ औं एसियन गेम्समा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
सन नेपाल लाइफको सेयर बाँडफाँड
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर बाँडफाँड भएको छ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
जंगली च्याउ खाँदा २ बालबालिकाको मृत्यु
जङ्गली च्याउ खाँदा बझाङमा थप एक बालकको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
एसिया कप स् बंगलादेशलाई हराउँदै घरेलु टोली श्रीलंकाको विजयी सुरुवात
तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
नेकपाले गर्यो एमसीसीविरुद्ध आन्दोलनको घोषणा
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
तातोपानी नाका आजदेखि खुल्ने
चीनसँगको उत्तरी नाका तातोपानी नाका आजदेखि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
सर्वोच्चमा आज कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
आज कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
तातोपानी नाका आजबाट खुल्ने
लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी, महिलातर्फ बोनमाटीलाई उपाधि
अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् ।