बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
इजरायलमा हुने विश्व जुनियर च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीको विदाई
इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिप २०२३ मा नेपाली टोली पनि सहभागी हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
पार्टीलाई राजनीतिक पुर्नगठन गर्न आवश्यक छः माओवादी प्रवक्ता सापकोटा
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीलाई राजनीतिक पुर्नगठन गर्न आवश्यक भएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान
२६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
विद्युत विधेयकलाई संसदको आउँदो अधिवेशनबाट अन्तिम रुप दिइनेः उर्जा मन्त्री बस्नेत
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकार विद्युत विधेयकलाई संसदमा पेश गरेर आउँदो अधिवेशनबाट अन्तिम रुप दिने प्रयासमा रहेको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
बहराइनमाथि नेपालको १० विकेटको शानदार जित
आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
गृहमन्त्री श्रेष्ठसंग बेलायती राजदुतको भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८० आयोजना हुँदै
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
आइसीसी वुमन्स टी ट्वेन्टी छनोटः बहराइनमाथि नेपालको १० विकेटको शानदार जित
आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपालले १० विकेटको फराकिलो जित निकालेको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस विनोद शर्माको सुनुवाई प्रक्रिया सुरु
सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएको न्यायाधीश विनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ परेका छन्।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक बेपत्ता
जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन भएका छन् ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
धादिङको रुबि भ्याली गाउँपालिकामा भगवान शिवको २२ फिट अग्लो मूर्तिको स्थापना
धादिङको रुबि भ्याली गाउँपालिका ४ बोराङ थालगाङ डांँडामा भगवान शिवको मूर्ति स्थापना गरिएको छ ।
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
डोल्पाकी १३ वर्षीया बालिका बलात्कार गर्ने रुकुमका युवक पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुमका युवक पक्राउ
- बि.एम.एन. न्यूज
- १५ भदौ २०८०, शुक्रबार
घट्यो सुनको मुल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।