बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
राजनीति भनेको फुलको ओछ्यानमा सुतेको जस्तो हुँदैनः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति भनेको फुलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
भक्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर)
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज भक्तपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
केएमसी तेस्रो अन्तरविद्यालय बास्केटबल भोलिदेखि
तेस्रो संस्करणको केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
पराराष्ट्र सम्बन्ध बलियो बनाउन नेपालको प्रस्तुतिमा सुधार आवश्यकः अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाश शरण महतले नेपालले पराराष्ट्र सम्बन्धलाई बलियो बनाउन नेपालको प्रस्तुति बलियो हुन आवश्यक भएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
नेपालको चुच्चो नक्सालाई चीनले मान्यता नदिएपछि बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले निकालेको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो आसन्न चीन भ्रमण रद्द गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
अमेरिकालाई सिरिया–इराकको चेतावनीः हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू
सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन्।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
दाङकाे राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा
दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
अर्थतन्त्रको स्वरुप बदल्न जरुरी छः पूर्व अर्थमन्त्री पाण्डे
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अहिलेको अर्थतन्त्रको ट्रेन्डलाई बदल्न जरुरी भएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने
जनता समाजवादी पार्टी, जसपा नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेन शाहले गरे चीन भ्रमण रद्द
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
वाइल्डलाइफ फोटोग्राफर अफ द इयरः भूतको अनुहार कि माछा ?
यो तस्बीर हेर्दा के देख्नुहुन्छ ?
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
सुन तस्करी प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतीमूलका बेल्जियमका नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि भएको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो
खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
दक्षिण अफ्रिका : पाँच तले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु
दक्षिण अफ्रिकाको जोहानसगर्बको सेन्ट्रल बिजेनस डिस्ट्रिक्टस्थित एक पाँच तल्ले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- १४ भदौ २०८०, बिहिबार
जोहानेसवर्गमा आगलागी : ५२ जनाको मृत्यु
दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन्।