• ९ माघ २०८१, बुधबार
  • Wed, 22 Jan 2025
गोरखापत्र
blog

कैलालीमा बन्दुक, गोली र बारूदसहित चार जना पक्राउ

कैलालीमा बन्दुक, गोली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

blog

एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै, कुन टीम कति वलियो ?

एसिया कपको दोस्रो खेल आज घरेलु टोली श्रीलंका र बंगलादेशबीच हुँदैछ ।

blog

गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा शुभकामना प्रदान गरेका छन् ।

blog

मलेसियालाई पराजित गर्दै नेपालको सुखद सुरुआत

नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै

blog

उधारो सहमति मान्य हुदैन् भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र

अनेरास्ववियूले बालुवाटारमा गरिएको उधारो सहमति मान्य हुदैन् भन्दै सहमति पत्र जलाएका छन् ।

blog

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

आज रक्षावन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ ।

blog

बुटवलका तत्कालिन डीएसपी केसीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालयका तत्कालिन प्रमुख डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

blog

रास्वापाका नेताहरु नेपाल र पाकिस्तानबीचको खेल सामूहिक रुपमा हेर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता कार्यकर्ताहरुले एशिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल सामूहिक रुपमा हेरिरहेका छन् ।

blog

नेपाललाई तेस्राे सफलता, रिजवान रन आउट

एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

blog

सिरहामा बस्‍यो एमालेको सचिवालय बैठक

नेकपा एमाले को सचिवालय बैठक सिरहामा सुरू भएको छ ।

blog

सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा सिआइबीको नियन्त्रणमा

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ ।

blog

ओडीआईमा ५० औं खेल खेल्दै सन्दीप लामिछाने

काठमाडौं- नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेटमा ५० औं खेल पूरा गरेका छन् । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा एसिया कपमा पाकिस्तानविरुद्ध खेल्दै उनले एकदिवसीयमा ५० औं खेल पूरा गरेका हुन् । सन्दीपले ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । सन्दीप ओडीआई इतिहासमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने खेलाडी पनि हुन् । उनले गत वैशाखमा अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए । सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । नेपाललाई एसिया कपमा पुर्‍याउन र ओडीआई मान्यता निरन्तरता गराउन उनको योगदान महत्वपूर्ण थियो । नेपालबाट सर्वाधिक धेरै ओडीआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् ।

blog

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।

blog

नेप्सेमा २.८२ अंकको गिरावट, कारोबार रकममा सुधार

सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ ।

blog

पकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, दोस्रो सफलता हात पारेको छ ।

गोरखापत्र