बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
पर्यटकको लागि उड्डयन सुरक्षा अभियान अन्तर्गत लुक्ला प्राथमिकतामा राखियो
हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक पे्रमनाथ ठाकुरले पर्यटकहरुको लागि लुक्लालाई प्राथमिकतामा राखेको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
करण राईले ल्याए पिरतीको मुस्कानु
द भ्वाइस अफ नेपाल सिजन-४ का विजेता करण राईले नयाँ गीत सार्वजनिक गरेका छन्।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
नेपाली संगीतलाई विश्वबजारसँग जोड्नुपर्छ ; मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
आयरल्यान्डविरूद्धको सिरिज भारतले एक अगावै जित्यो
आयरल्यान्डविरूद्धको तीन खेलको टी-२० सिरिज भारतले एक खेल अगावै जितेको छ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
शुक्रबार बुबाको निधन आइतबार छोरीको कीर्तिमान
स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
कोशीका मुख्यमन्त्रीको आरोप- उपसभामुखले संसदीय परम्परा तोड्नुभयो
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
अल्कारेजसँग बदला लिँदै जोकोभिचले जिते सिन्सिनाटी ओपनको उपाधि
नोभाक जोकोभिचले विम्बलडन फाइनलमा कार्लोस अल्कारेजसँग बेहोरेको हारको बदला लिँदै सिन्सिनाटी ओपन (वेष्टर्न एण्ड साउदर्न ओपन) को उपाधि जितेका छन् ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
खैरो हेरोइनसहित ५ जना पक्राउ
कैलाली र झापाबाट प्रहरीले खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
ला लिगामा बार्सिलोनाको पहिलो जित
साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
भीआईपीले जहाजसम्म आफ्नै गाडी लैजान नपाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी) हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
अन्तिम समयमा दुई पूर्वप्रधानमन्त्रीसँग सीआईबीले लियो बयान
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
युवतीलाई बलात्कार गरेको आरोपमा झापाबाट एकजना पक्राउ
बलात्कार आरोपमा झापाबाट ४३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- ४ भदौ २०८०, सोमबार
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरीकर्ताले उठाए सुनुवाइ प्रक्रियामा प्रश्न
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्धका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ ।