बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
गण्डकीमा गुरुङ, मगर र थारू भाषालाई कामकाजको भाषा बनाउन माग
आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकी प्रदेशमा बाहुल्यता रहेका गुरुङ, मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
शीर्ष नेताहरुको साक्षी बस्नु बदनाम हुनु मात्रै होः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, शीर्ष नेताहरुको बैठकमा साक्षी बस्नु भनेकै बदनाम हुनु भएको टिप्पणी गरेका छन् ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
उपप्रधानमन्त्री खड्काले गरे कांग्रेसका मन्त्रीहरुसँग छलफल
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
सत्ता पक्षले नै सदन अवरुद्ध गरेको सांसद पाण्डेको आरोप
नेकपा एमालेका सांसद देवेन्द्र पाण्डेले सदन अवरुद्ध सत्ता पक्षबाट नै भएको आरोप लगाएका छन् ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच चल्दैनः मन्त्री बस्नते
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच नचल्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा पक्राउ, आठ वर्ष जेल सजाय हुने
थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएलगतै पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
चारदेशीय महिला क्रिकेट सिरिजमा हङकङमाथि नेपालको शानदार जित
लेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
संसद् बैठक आज बसेन्ः सूचना टाँसेर स्थगित
आजका लागि बोलाइएको संसद बैठकपनि बस्दै नबसी स्थगित भएको छ ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
संसद बैठक सूचना टाँसेर स्थगित
प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
नेपाल भारत कलाकारको संयुक्त प्रर्दशनी सुरु
नेपाल र भारतका कलाकारका चित्रकलाको प्रर्दशनी सुरु भएको छ ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
कोभिडपछि उत्तर कोरियाको पहिलो अन्तर्राष्ट्रिय उडान बेजिङ
उत्तर कोरियाको एयर कोर्योले कोभिडपछि पहिलो अन्तर्राष्ट्रिय उडान भरेको छ ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
गठबन्धनबाट बाहिरिने अवस्था छैन : माधव नेपाल
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
रामेछाप कारागारमा ८४ वर्षीय कैदीकाे ज्यान गयाे
कारागार कार्यालय रामेछापमा एक कैदीबन्दीको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
१७ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक
मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
- बि.एम.एन. न्यूज
- ५ भदौ २०८०, मङ्गलबार
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सीआईबीले बुझायो प्रतिवेदन
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज मङ्गलवार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा बुझाएको छ ।