• ९ माघ २०८१, बुधबार
  • Wed, 22 Jan 2025
गोरखापत्र
blog

रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, गत वर्ष १२ खर्ब २० अर्ब आयात

विप्रेषण आप्रवाह (रेमिट्यान्स) आयातमा आकर्षक वृद्धि भएको छ ।

blog

कोशीका मुख्यमन्त्री भदौ ३ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् ।

blog

केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।

blog

नेपाल बंगलादेश विद्युत् व्यापार छिट्टै सुरू हुन्छ प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने दाबी गरेका छन् ।

blog

विकासका कार्यमा राजनीति नगर्न प्रधानमन्त्री दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न आग्रह गरेका छन् ।

blog

चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका छन् ।

blog

प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रमप्रति परिवारजनको आपत्ति

नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रमप्रति उनको परिवारजनले आपत्ति जनाएको छ ।

blog

मलेसियामा चार्टर्ड विमान दुर्घटनामा पर्दा १० जनाको मृत्यु

मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

blog

भ्रष्टहरूको धम्कीबाट सुशासनको अभियान रोकिदैँन्ः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजेको बताएका छन् ।

blog

घाँस काट्दै गरेकी श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमान पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

blog

सुनको भाउ स्थिर, चाँदीकाे भाउ ताेलामा २० रुपैयाँले बढ्याे

सुनको भाउ आज स्थिर छ ।

blog

टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा न्युजिल्याण्डको जित

संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको न्युजिल्याण्डले टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा जित हासिल गरेको छ ।

blog

हलिउड फिल्म ‘बार्बी’की अभिनेत्री मार्गोट रोबी बनिन् विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री

हलिउड फिल्म ‘बार्बी’की अभिनेत्री मार्गोट रोबी विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् ।

blog

प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द

प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ ।

blog

सदन खुलाउन प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्ने प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सहमती गर्न पर्ने बताएका छन् ।

गोरखापत्र