बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
महिला विश्वकपमा नयाँ विजेता बन्दै
नवौं संस्करणको महिला विश्वकप फुटबलको ताज पहिरिने टोलीको छिनोफानो हुन अब ३ दिन मात्र बाँकी छ। जुलाई २० देखि सुरु भएर अगष्ट २० तारिखसम्म चल्ने महिला विश्वकपमा इतिहास रच्दै नयाँ टोलीले उपाधि जित्दै छ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
चार जिल्लामा तीन पुरूष र एक महिला मृत फेला
चार जिल्लामा तीन पुरूष र एक महिला मृत फेला परेका छन्।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
‘जवान’ शाहरुखको अहिलेसम्मकै महंगो फिल्म
‘पठान’को सफलतापछि बलिउडका बादशाह शाहरुख खान आफ्नो नयाँ फिल्म ‘जवान’लाई लिएर उत्साहित छन् ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
दोरम्बा जाँदै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार (आज) रामेछापको दोरम्बा जाँदै छन्।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
टीकापुर घटनाको पूर्णपाठः फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी कानुनी व्यवस्थाको उपहास
सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
अफगानिस्तानको हेरात शहरमा विद्युत् अभावले ७० प्रतिशत औद्योगिक उत्पादन घट्यो
तालिबान नेतृत्वको हेरात चेम्बर अफ इन्डस्ट्रिज एण्ड माइन्सले आफ्नो औद्योगिक सहरभित्र उत्पादन गतिविधिमा ७० प्रतिशत गिरावट आएको छ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
नेशनल फण्डले ४ दशमलव २१ प्रतिशत लाभांश दिने
नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
म्यानचेष्टर सिटीले जित्यो यूईएफए सुपर कप उपाधि
स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
टर्कीको इस्तानाबुलमा पानीको अभाव : पानी बचत गर्न आह्वान
टर्कीको ठूलो शहर इस्तानाबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी बचत गर्न आह्वान गरेका छन्।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
हरियो तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ
हरियो तरकारीको मूल्यमा आज घटबढ भएको छ ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
पहिराेका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
गोसाइँकुण्ड मेला स् चिकित्सक टोली तयारी अवस्थामा
गोसाइँकुण्ड मेला स् चिकित्सक टोली तयारी अवस्थामा