बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १ भदौ २०८०, शुक्रबार
बंगलादेशबाट ७०० पर्यटक नेपाल आउँदै
बंगलादेशबाट ७०० पर्यटक नेपाल आउँदैछन्।
- बि.एम.एन. न्यूज
- १ भदौ २०८०, शुक्रबार
काेशीकाे प्रदेशसभा बैठक आज बस्दै
कोशी प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
- बि.एम.एन. न्यूज
- १ भदौ २०८०, शुक्रबार
सदनको अवरोध खुलाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् ।
- बि.एम.एन. न्यूज
- १ भदौ २०८०, शुक्रबार
६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- १ भदौ २०८०, शुक्रबार
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी चितवनबाट पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- १ भदौ २०८०, शुक्रबार
अबको दुई/तीन दिन लगातार पानी पर्ने सम्भावना छैन : मौसमविद्
मनसुन कमजोर बनेसँगै पानी पर्ने क्रम घटेको छ ।
- बि.एम.एन. न्यूज
- १ भदौ २०८०, शुक्रबार
एमसीसी अन्तर्गत प्रसारण लाइन बनाउन मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया शुरु
अमेरिकी अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको छ ।
- बि.एम.एन. न्यूज
- १ भदौ २०८०, शुक्रबार
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
रुकुम पश्चिमको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्वः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छिन् ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
रास्वपा सरकारको नेतृत्वमा पुगे औँलामा गन्न सकिने बाहेकका नेता जेलमा हुनेछन् रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको दावी गरेका छन्।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले लिन्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
सोह्रौं योजना वस्तुनिष्ठ र परिणाममुखी हुनुपर्छ स् चेम्बर अफ
नेपाल चेम्बर अफ कमर्सले सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
ब्याडमिन्टन एसियाको प्रतियोगिता नेपालमा पहिलो पटक हुँदै
ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
नेपालको भौगर्भिक र भू-सतहको अध्ययन आवश्यक : वामदेव
राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन्।
- बि.एम.एन. न्यूज
- ३२ साउन २०८०, बिहिबार
कैदीबन्दी मृत्यु प्रकरण : प्रहरी र कैदी दुवैको संलग्नता देखियो
जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी र कैदीको संलग्नताले देखिएको छ।