• ८ माघ २०८१, मङ्गलबार
  • Tue, 21 Jan 2025
गोरखापत्र
blog

पेट्रोलिय प्रदार्थमा भएको मूल्यवृद्धि विरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी आन्दोलित

क्रान्तिकारी कम्युनिष्ट पार्टीले पेट्रोलियम प्रदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

blog

सुन तस्करी प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ ।

blog

सुन प्रकरणमा थप चार जना पक्राउ, म्याद थप्न लगियो अदालत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा थप चार जना पक्राउ परेका छन्।

blog

युवालाई विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नौ लाख युवालाई विदेश जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ ।

blog

शेयर बजार आज पनि राताम्मे

शेयर बजार आज बुधवार पनि राताम्मे भएको छ ।

blog

खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न आदेश

कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।

blog

विश्वकप खेल्न बेन स्टोक्सले सन्न्यास फिर्ता लिए

इङ्ल्यान्डको अलराउन्डर क्रिकेटर बेन स्टोक्सले आईसीसी एकदिवसीय विश्व कप खेल्न सन्न्यास फिर्ता लिएका छन् ।

blog

पुष्पा टण्डन मृत्यु प्रकरणमा ४ जना पक्राउ

रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

blog

संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुन्छ : उपप्रधामन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् ।

blog

एक्सन दृश्यबाट ‘दान्भी’को छायांकन सुरु

फिल्म ‘दान्भी’को छायांकन सुरु भएको छ ।

blog

द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वाला नेपाली सेनासँग असन्तुष्ट

काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ ।

blog

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता घोषणा

एनसेल आजियाटा लिमिटेडले इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आधारित रहेर एनसेल एपमा ‘एनसेल ईपीएललिग’ प्रतियोगिता घोषणा गरेको छ ।

blog

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोका पदक विजेता खेलाडीलाई दुई गाउँपालिकाको सम्मान

रामेछापको खाँडादेवी र सुनापति गाउँपालिकाले सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा विजयी रामेछापका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

blog

मत्स्यनारायण मेला आजबाट सकिँदै, औपचारिक समापन भदौ १ गते गरिने

काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा साउन महिनाभरी लागेको ‘मत्स्यनारायण मेला’ आज सकिँदै छ ।

blog

सुरक्षा कोषको सदुपयोगले समृद्ध राष्ट्र निर्माणमा योगदान पुग्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको विश्वास

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले, अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोडिदाँ समृद्ध राष्ट्र निर्माणको योजनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गोरखापत्र