• ८ माघ २०८१, मङ्गलबार
  • Tue, 21 Jan 2025
गोरखापत्र
blog

राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीलाई संसदको गतिरोध अन्त्य गर्न ध्यानाकषर्ण

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई संसद गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन् ।

blog

चितवनमा आठ सवारी साधन आपसमा ठोक्किदा २० जना घाइते, ८ को अवस्था गम्भीर

चितवनमा कलेज बस, बोलेरो सहित आठ सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

blog

धमाधम खेलाडी भित्राउँदै चेल्सी

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले क्रिस्टल प्यालेसबाट विंगर माइकल ओलिसलाई भित्राउने भएको छ ।

blog

सरकार युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न प्रतिवद्ध छः अर्थ मन्त्री महत

अर्थ मन्त्री प्रकाश शरण महतले सरकारले हर तहबाट यूवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताएका छन् ।

blog

सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर जानु पर्दैनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन् ।

blog

करिब ६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

नेपाल सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ ।

blog

विश्वले नयाँ बहुध्रुवीय व्यवस्थाको स्थिर विकास खोजेको रुसी राष्ट्रपति पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास खोजेको बताउनुभएको छ ।

blog

अल्मोडाको ‘चारकुने रुमाल’मा प्रकृति

दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जित्न सफल गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ ।

blog

चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

blog

ब्रिटिस कलेजले चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टको आयोजना गर्दै

द ब्रिटिस कलेज (टीबीसी) ले ‘चौथो ब्रिटिस कप–२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टको’को आयोजना गर्ने भएको छ।

blog

काठमाडौं र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

blog

जिम्नासियाडमा नेपालले पाँच खेलमा भाग लिने

नेपालले आईएसएफ यू-१५ जिम्नासियाडमा विभिन्न पाँच खेलमा सहभागिता जनाउने भएको छ ।

blog

१९ वर्षीय रोमियोका लागि चेल्सी ५८ लाख पाउन्ड खर्चिन तयार

इङ्लिस क्लब चेल्सी बेल्जियन मिडफिल्डर रोमियो लाभियालाई भित्राउन तयार देखिएको छ । चेल्सीले रोमियोका लागि ५८ लाख पाउन्ड खर्चन लागेको हो । रोमियो हाल साउदएम्पटनबाट व्यवसायीक फुटबल खेल्छन् ।

blog

संखुवासभाको सभापोखरीमा एक घरमा आगलागी

संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङमा एक घरमा आगलागी भएको छ ।

blog

कक्षा १२ को पुरक परीक्षा आगामी असोज ६ र ७ गते

राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते लिने भएको छ ।

गोरखापत्र