• ७ माघ २०८१, सोमबार
  • Mon, 20 Jan 2025
गोरखापत्र
blog

बलात्कार आरोपमा एक युवक पक्राउ

पाल्पामा दुई बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

blog

कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा

काठमाडौँ महानगरले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ।

blog

आजको राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ।

blog

संवैधानिक परिषदको बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ ।

blog

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आपराधिक समूहलक्षित कारबाहीमा परि नौ जनाको ज्यान गयो

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रहरीले आपराधिक समूह लक्षित कारबाहीलाई तीव्र पारेको छ ।

blog

छोरीलाई विष खुवाएर मार्ने महिलालाई तीन वर्ष कैद

छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक महिलालाई जिल्ला अदालत तनहुँले तीन वर्ष कैद फैसला सुनाएको छ ।

blog

विश्व घुमेर नयाँ टिभी सिरिज ल्याउँदै राजेश हमाल

अभिनेता राजेश हमाल दुई महिना लामो अमेरिका भ्रमणबाट गत साता काठमाडौं फर्किए ।

blog

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बोलाइएको छ ।

blog

विद्युत उत्पादन कम्पनीको सीईओमा शाही नियुक्त

-विद्युत उत्पादन कम्पनी (भीयूसीएलको) प्रमुम कार्यकारी अधिकृत (सीईओ)मा बखतबहादुर शाही नियुक्त भएका छन् ।

blog

नारायणीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु

नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

blog

नागरिकलाई डर, धम्की दिइ रकम सङ्कलन गर्ने पाँच जना जाेरपाटीबाट पक्राउ

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नागरिकलाई डर, धम्की दिइ उच्छृङ्खल गतिविधि गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

blog

काठमाडौं केन्द्रित आन्दोलन गर्ने गौर हत्याकाण्डा पीडितहरुको चेतावनी

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउने चेतावनी दिएको छ ।

blog

आज रास्वपा केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ।

blog

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् ।

blog

एमालेले आज पनि राष्ट्रिय सभाको बैठक चल्न नदिने

बिहीबार दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी एमालेले बैठक चल्न नदिने भएको छ।

गोरखापत्र