बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १८ साउन २०८०, बिहिबार
माओवादीको केन्द्रीय समिति बैठक बस्दै
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय सदस्य थप गर्न विधान शंसोधन
नेकपा माओवादीले केन्द्रको केन्द्रीय कमिटी बैठकले बिधान संशोधन प्रस्ताब पारित गरेको छ ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ
नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
इटालीमाथि रोमाञ्जक जित निकाल्दै दक्षिण अफ्रिका महिला विश्वकपको अन्तिम १६ मा
दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेको छ ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
रुकुम पश्चिममा उनिउँको झाडीबाट ३ नाल भरुवा बन्दुक बरामद
पश्चिम जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
रुकुमपूर्वमा पनि देखियो डेङ्गु संक्रमण
रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
सिंहदरबारभित्रका कर्मचारीको सरुवा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
माइती नेपाललाई एम्बुलेन्स दिने सांसद शर्माको घोषणा
प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
काेशीमा मिल्याे भागवण्डा, सभामुख छाडेका बाबुराम अर्थमन्त्री
काेशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ
विवादास्पद अभिव्यक्ति दिएकीअधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
माओवादी बैठकमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन्।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
माओवादीले भदौदेखि ३ महिनासम्म ‘जनतासँग पार्टी अभियान’ चलाउने
नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
गोली हानेर श्रीमान्ले गरे श्रीमतीको हत्या
तनहुँमा गोली हानेर श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
निर्माणाधीन संसद् भवनमा कामको स्पिड पुगेन : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन्।