बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई
एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने भएको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
चितवनमा उत्पादित केरामा विषादीको मात्रा बढी
जिल्लामा उत्पादन हुने केरामा सबैभन्दा बढी विषादी भेटिएको छ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
पानी पार्ने प्रणाली नेपालतिर सर्दै
मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक सुरू
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
सुन चाँदीको भाउ आज पनि घट्यो
सुन चाँदीको भाउ आज शुक्रवार पनि घटेको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
मन्दिरका पुजारीमथि चक्कु प्रहार
पश्चिम नवलपरासीको पाल्हीनन्दनमा रहेको एक मन्दिरका पुजारी माथि चक्कु प्रहार भएको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
फौजदारी मुद्दामा अदालतमा हाजिर भए ट्रम्प
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा हाजिर भएका छन्।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
दोलखामा पहिरो : १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता
दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
चार दिनदेखि बेपत्ता कुवेर दमाई मृत भेटिए
कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी
विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
कञ्चनपुरमा दुई जना मृत भेटिए
कञ्चनपुुरमा दुई जना मृत भेटिएका छन् ।
- बि.एम.एन. न्यूज
- १८ साउन २०८०, बिहिबार
गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु
गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- १८ साउन २०८०, बिहिबार
तामाङ र मगर समुदायमाथि भएको दमनप्रति महतोको आपत्ति
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले तामाङ र मगर समुदायका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएका छन् ।
- बि.एम.एन. न्यूज
- १८ साउन २०८०, बिहिबार
बिजुली बजारमा सहकारी पीडित र प्रहरीबीच धकेलाधकेल
काठमाण्डौको बिजुली बजारमा आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच झडप भएको छ ।
- बि.एम.एन. न्यूज
- १८ साउन २०८०, बिहिबार
शेयर बजार ३ अङ्कले बढ्यो
कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ ।