बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
माओवादीले केन्द्रीय समितिमा थप्यो २४ जना महिला
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
माओवादीले केन्द्रीय समितिमा थप्यो २४ जना महिला
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने
जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
सीटीईभीटीको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको परीक्षा भदौमा हुने
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
यातायात धनगढीका पूर्वकर्मचारी पक्राउ
यातायात व्यवस्था कार्यालय धनगढीका एक पूर्व कर्मचारी पक्राउ परेका छन्।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
ज्ञानेन्द्र मल्लले लिए सन्यास
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
ताप्लेजुङका अधिकांश विद्यालयका प्रधानाध्यापक अयोग्य
ताप्लेजुङका अधिकांश विद्यालयमा अयोग्य प्रधानाध्यापक रहेका छन् ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
डेंगुबाट सात जनाको मृत्यु
डेंगु सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने
जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
बैंकिङ कसुर मुद्दामा ललितपुरबाट एक युवक पक्राउ
बैंकिङ कसुर मुद्दामा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
चीनलाई संवेदनशील सैन्य सूचना दिएको आरोपमा अमेरिकी जलसेनाका २ जना क्यालिफोर्नियामा पक्राउ
चीनलाई संवेदनशील सैन्य सूचना दिएको आरोपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी
नेपाल निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’ बन्ने
ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १९ साउन २०८०, शुक्रबार
दाजुकाे अस्तु सेलाउन गएका लाेकेन्द्र नारायणीमा बगेर बेपत्ता
दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता हुनुभएको छ ।