• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने भएको छ।

blog

एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति

जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।

blog

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

blog

डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु

डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

blog

मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु

मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ ।

blog

डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु

मुगुमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ।

blog

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न र आवेदनको समय कम्तिमा १५ दिन राख्न महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।

blog

एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पार्ने भएको छ।

blog

आफ्नै घरमा मृत भेटिए कलाकार सारूक ताम्राकार

कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्।

blog

लेडी डनका नामले कुख्यात गीता तिवारी भैरहवाबाट पक्राउ

भारतको गोरखपुरमा ‘लेडी डन’ का नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ।

blog

कालीकोटको एक विद्यालयमा अज्ञात रोगका कारण एक विद्यार्थीको मृत्यु, १ सय ७८ जना विद्यार्थी बिरामी

कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुको महादेव माध्यमिक विद्यालयमा फैलिएको रोगको पहिचान गर्न स्वास्थ्यकर्मीको टोली पुगेको छ।

blog

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।

blog

एसईईको नतिजा सार्वजनिक, कति विद्यार्थीले ल्याए कुन ‘जीपीए’ ?

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेका छ ।

blog

१५ वर्षीया किशोरी बलात्कार आरोपमा एलओडीका संचालक पक्राउ

१५ वर्षीया किशोरी बलात्कार प्रकरणमा काठमाडौँ ठमेलस्थित विश्व चर्चित नाइट क्लब एलओडीका संचालक रुदिल बल्लव श्रेष्ठ र राजु सिंह सुवालविरुद्ध अदालतबाट अनुमति लिई पक्राउ पुर्जी जारी भएको छ।

blog

काण्डै काण्डले भराईदिए संसद भवन, नेताहरुले.....

मुक्तकगर्न सकेनन् आफ्नै इज्जतको जतन, नेताहरुले।अनेक तमासाले तताई रहन्छन् सदन, नेताहरुले।। देशको बिकासको एजेन्डाले भराउनु पर्ने ठाउँमा,काण्डै काण्डले भराईदिए संसद भवन, नेताहरुले।।गणेश तामाङ वाइबा,ताल्ती धादिङ, नेपाल।

गोरखापत्र