बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन
सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
असार ९ गते (जसपा) नेपालकोकेन्द्रीय समिति बैठक आव्हान
जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचानमा रोक
स्वास्थ्य मन्त्रालयले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचानमा रोक लगाएको छ ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
विद्यार्थी बेहोस हुन थालेपछि केही दिनका लागि विद्यालय बन्द
दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
घाँटीमा लिचीको दाना अड्किएर एक बालकको ज्यान गयो
सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
क्यानडामा वृद्धवृद्धा सवार बस दुर्घटना हुँदा १५ जनाको मृत्यु
मध्य क्यानडामा वृद्धवृद्धा सवार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
कोशीबाहेकका प्रदेश सरकारले आज बजेट ल्याउँदै
कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै छन् ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
यूईएफए नेसन्स लिगको उपाधिका लागि स्पेन र क्रोएसिया खेल्ने
यूईएफए नेसन्स लिगको उपाधिका लागि स्पेन र क्रोएसिया खेल्ने भएका छन् ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
यार्सा सङ्कलन गरे फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- १ असार २०८०, शुक्रबार
दिउँसोपख चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- बि.एम.एन. न्यूज
- ३२ जेठ २०८०, बिहिबार
भरत प्रसाद पराजुली इपानको केन्द्रीय सदस्यमा निर्वाचित
उनी एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरको अध्यक्ष समेत छ्न ।
- बि.एम.एन. न्यूज
- ३२ जेठ २०८०, बिहिबार
तीन जिल्लामा भूम्या पर्व सार्वजनिक बिदा
लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
- बि.एम.एन. न्यूज
- ३२ जेठ २०८०, बिहिबार
पक्राउ परेका सबैलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।