• ३ माघ २०८१, बिहिबार
  • Thu, 16 Jan 2025
गोरखापत्र
blog

जंगली च्याउ खाएर आमासहित सात वर्षीय छोराको मृत्यु

धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ।

blog

आज महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल हुँदै

नेपाल र मलेसियाबीच आज महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल हुँदैछ ।

blog

मध्य तराईमा तातो हावासहित ‘लू’ चल्न थाल्यो, तत्काल पानी नपर्ने मौसमविदको भनाइ

मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ ।

blog

विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला

मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।

blog

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् ।

blog

‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक भएको छ ।

blog

अग्लो पदमार्गबाट खसेर १७ बालबालिकासहित १८ जना घाइते

क्यानडाको मध्य क्षेत्रमा रहेको अग्लो पदमार्गबाट खसेर बुधबार १७ जना बालबालिकासहित १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

blog

थप ४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

blog

प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा मोदीको दिवा भोज

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिनुभएको छ ।

blog

उकालो लाग्यो शेयर बजार

आउँदो आर्थिक वर्षको बजेट घोषणा भएपछि लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।

blog

इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी

दाङ घोराहीको एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ ।

blog

एमालेको सचिवालय बैठक शुक्रबार बस्ने

नेकपा एमालेले सचिवालय बैठक डाकेको छ।

blog

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ ।

blog

कपिलवस्तुमा एक युवकले गरे प्रेमिकासहित काकाको हत्या

कपिलवस्तुमा एक युवकले दुई जनाको हत्या गरेका छन् ।

blog

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा हिमालको सफल आरोहण

कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् ।

गोरखापत्र