बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १८ जेठ २०८०, बिहिबार
‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
- बि.एम.एन. न्यूज
- १८ जेठ २०८०, बिहिबार
बिहानैदेखि चर्को घाम, गर्मी अझै बढ्ने अनुमान
देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
सुनको सिक्री लुटेको आरोपमा एक युवक पक्राउ
सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
नागरिकता विधेयक प्रमाणीकरण भएकोमा (लोसपा)को स्वागत
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
थन्किए लेखा समितिमा परेका १२१ उजुरी
सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा
कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
प्रधानमन्त्री ‘प्रचण्ड’ ले भेटे डोभाल र क्वात्रालाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गर्ने भएका छन् ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
भुटानका राजबन्दीलाई छुटाउन भारतसँग संवाद गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह
प्रजातन्त्रको पक्षमा वकालत गर्दा पक्राउ परेका भुटानका राजबन्दीलाई थुनामुक्त गर्नका लागि भारतसँग संवाद गरिदिन भुटानी राजबन्दी रिहाइ अभियान (ग्लोबल क्याम्पियन अफ द रिलिज अफ पोालिटिकल प्रिजनर्स इन भुटान) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
बजेटपछि लगातार दोस्रो दिन पनि नेप्सेमा ठूलो गिरावट
सेयर बजारमा लगातार दोस्रो दिन ठूलो गिरावट आएको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
फिलिपिन्समा रेडियो पत्रकारको गोली हानेर हत्या
फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल
उत्तरकोरियाकको जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए
विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
सुनको मूल्यमा नयाँ रेकर्ड
सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकै दिने वृद्धि भएको छ ।