बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
भारत रेल दुर्घटना कारण पहिचान
भारतका रेल मन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन्।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
करबारे अर्थ मन्त्रालयले स्पष्ट पारेपछि शेयर कारोबार चल्दै, उच्च अङ्कको वृद्धि
अर्थ मन्त्रालयले शेयर कारोबारमा लाग्ने करको विषयमा स्पष्ट पारेपछि शेयर बजारको कारोबार पुनः सुरु भएको छ ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
राष्ट्रिय सभाद्वारा पूर्व सांसद पाण्डेको शोक प्रस्ताव पारित
राष्ट्रिय सभा बैठकले पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
गोली हानाहान हुँदा पाकिस्तानमा दुई सैनिकको मृत्यु
पाकिस्तानस्थित् खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतंकवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
सन्दिपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं स्पिनर सन्दिप लामिछानेले विश्वकप क्रिकेट छनोट तयारीका अभ्यास खेलहरू खेल्न पाउने भएका छन्।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
सामुदायिक विद्यालयका कर्मचारीहरू आन्दोलित
सामुदायिक विद्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन् ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
ताहाचलमा सर्यो वैदेशिक रोजगार विभाग
बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभाग आजदेखि ताहाचलमा सरेको छ ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
प्रतिनिधि सभाको बैठक स्थगित
विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
नेपाले पायो १ सय १० रनको विजयी लक्ष्य
मलेसियाले नेपाललाई १ सय १० रनको विजयी लक्ष्य दिएको छ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
गण्डकी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गर्दैछ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
प्रतिनिधिसभा बैठक स्थगन गर्न (राप्रपा)को माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठक स्थगनको प्रस्ताव पेश गरेको छ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
चागे माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ मा रहेको चागे माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
आज ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’
नेपाल छुवाछूतमुक्त घोषणा भएको आज १७ वर्ष पूरा भएको छ ।