बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
लिग नसकिंदै जगजित श्रेष्ठ अष्ट्रेलिया फर्किए
त्रिभुवन आर्मी फुटबल क्लबका मिडफिल्डर जगजित श्रेष्ठ क्लब छाडेर अष्ट्रेलिया फर्किएका छन् ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
छ जिल्लामा छ जना मृत फेला
देशका विभिन्न छ जिल्लामा छ जना मृत फेला परेका छन्।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
विश्वकप छनोटको अन्तिम तयारीका लागि राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान
आईसीसी विश्वकप क्रिकेट छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
भारत भ्रमणका लागि निस्किए प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
‘ए’ डिभिजन लिगमा आज दुई वटा खेलहरु हुँदै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेलहरु हुँदैछन् ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
सोह्रखुट्टेको इलिप्स स्कुलको छात्रावासमा मृत भेटिए विद्यार्थी
घटनाबारे थप अनुसन्धान हुँदै
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
पूर्वप्रहरी कर्मचारी संगठनद्धारा प्रधानमन्त्री दाहालको पुत्ला दहन
पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्दा दहन गरेको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
प्रधानमन्त्री दाहालको चार दिने भारत भ्रमण आजदेखि सुरु हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमण बुधबारदेखि सुरु हुँदैछ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
विभिन्न २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालो सूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भू–उपग्रह समुद्रमा खस्यो
उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
महानगरका ६८ स्वास्थ्य संस्थामा ताला लगाउने बालेनको चेतावनी
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगर भित्रका ६८ वटा स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी दिएका छन्।
- बि.एम.एन. न्यूज
- १६ जेठ २०८०, मङ्गलबार
उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने
उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १६ जेठ २०८०, मङ्गलबार
आर्मीलाई हराउँदै जावलाखेल ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लियो
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।