
बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २८ वैशाख २०८०, बिहिबार
नेपाली महिला राष्ट्रिय क्रिकेट २९ मे मा सुरु हुने
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेल्ने भएको छ।
- बि.एम.एन. न्यूज
- २८ वैशाख २०८०, बिहिबार
नेपाल वायुसेवा निगमले विमान खरिद गर्दै
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।
- बि.एम.एन. न्यूज
- २८ वैशाख २०८०, बिहिबार
दैनिक ओरालो लाग्दै शेयर बजार
शेयर बजार आज पनि घटेको छ । हिजो सामान्य घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेको छ ।
- बि.एम.एन. न्यूज
- २८ वैशाख २०८०, बिहिबार
जेठ १ देखि राप्रपाको कार्यसमिति बैठक बस्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। राप्रपाले जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाएको हो।
- बि.एम.एन. न्यूज
- २८ वैशाख २०८०, बिहिबार
धादिङमा छुरा प्रहार गरी युवकको हत्या
धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ ।