• २ माघ २०८१, बुधबार
  • Wed, 15 Jan 2025
गोरखापत्र
blog

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता

काठमाडौँ । बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको हो । तीन नेताबीच १० बजेबाट भेटवार्ता सुरु भएको हो । तीन नेताबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति गठन नहुँदा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

blog

पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वसांसद आङटावा शेर्पा

blog

इच्छाकामना गाउँपालिकाद्धारा अतिविपन्न परिवारलाई रेडियो वितरण

चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न परिवारलाई रेडियो वितरण गरेको छ ।

blog

रूसले युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको दाबी

रूसले आफ्नो सेनाले युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको दाबी गरेको छ ।

blog

नेपालमा राजनीतिक संकट ! प्रचण्ड, देउवा र ओली पनि आज छलफलमा

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सम्बन्धित नेताहरुको संघर्ष , त्यसको बादी यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ। अन्ततः, नेताहरुले त्यस प्रकरणमा भएका छलफलको सार्वजनिक घोषणा नभएको छ।नेताहरुको बीचमा यस प्रकरणलाई सम्बन्धित नेपाली राजनीतिक दलहरुको अध्यक्षहरु रहेका छन्। उनीहरुले भुटानी शरणार्थीहरुको प्रतिबन्ध हटाउने विषयमा अलग-अलग धारणाहरु राखेका छन्। एक तरफबाट, अधिकारीहरुले अपराधीहरुलाई कडा सजाय दिने छन् भने अर्को तरफबाट, तीव्र अभाव सम्बन्धी दावी गरेका छन्। त्यस्तै, तीन नेताहरु बीचको समझौता नहुने बाटोले नेपाली राजनीतिक माहौललाई अति नाकाफी पारेको छ।

blog

आगलागी र वन डढेलोबाट एक महिनामा १६ जनाको मृत्यु, ६५ जना घाइते

आगलागी तथा वन डढेलोका घटनाबाट यो महिनामा १६ जनाले ज्यान गुमाएका छन् ।

blog

एमडीएमएस जेठ १ गतेदेखि पूर्ण रुपमा लागू हुने

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलिदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

blog

देशका बिभिन्न भागमा तीन दिनसम्म पानी पर्ने सम्भावना

काठमाण्डौंसहित पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

blog

नासु रेवन्त खड्का पक्राउ

सिआईबीले पक्राउ गर्यो, नासु रेवन्त खड्कालाई एयरपोर्टबाट किन ?

blog

यौन हिंसा पुष्टि भए मृत्युदण्ड स्वीकार्छुः मदन राई

यौन हिंसाको आरोप लागेका कृषि विज्ञ मदन राईले आफूमाथि यौन हिंसा पुष्टि भए मृत्युदण्ड स्वीकार्य हुने बताएका छन्।

blog

नुहाउने क्रममा नदीमा डुबेर एक पुरुषको मृत्यु

बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषको ज्यान गएको छ ।

blog

२४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

blog

भारतको कर्नाटक विधानसभा चुनावमा कांग्रेसको अग्रता

भारतको कर्नाटक विधानसभा चुनावमा कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो अन्तरले पछि पारेको छ ।

blog

न्युयोर्कमा अश्वेत नागरिकको घाँटी थिची हत्या

श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन निलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्युयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पेनीलाई शुक्रबार दिउँसो म्यानहटन फौजदारी अदालतमा उपस्थित गराइएको छ।

blog

हाम्रो ठमेल सफा ठमेल’ भन्ने नाराका साथ सरसफाइमा लागे ठमेलका व्यवसायी तथा घरधनी

देशकै प्रमुख पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् ।

गोरखापत्र